प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढ्यो


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढेको छ। यससँगै सूचक १८६६.५३ विन्दुमा पुगेको छ।

बिहीबार बिहान ११ बजेसम्म ५२ हजार ९९८ रुपैयाँको सेयर कारोबार भएको छ। ६ कम्पनीको १४५ कित्ता मात्र सेयर खरिदबिक्री भएको छ।

तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। दुईवटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ११ : २४ बजे

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका