राजनीतिक दल र उम्मेदवारको मत सर्वेक्षणमा प्रतिबन्ध « Khabarhub

राजनीतिक दल र उम्मेदवारको मत सर्वेक्षणमा प्रतिबन्ध


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दल र उम्मेदवारको मत सर्वेक्षणमा प्रतिबन्ध लगाएको छ।

आयोगले विज्ञप्ति नै निकालेर मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मत सर्वेक्षण गर्ने काम नगर्न भनेको हो।

कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मत सर्वेक्षणको परिणाम घोषणा वा प्रकाशन गरे कानुन बमोजिम कारबाही गरिने आयोगको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १२ : १३ बजे

गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

सिंहदरबास्थित निर्माणाधीन संसद भवन (तस्बिरहरू)

कठमाडौँ– प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न

सुनसरी-१ मा हर्कराज राईको जित निश्चित : १४ हजार मतले अगाडि

काठमाडौँ – सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी

स्याङ्जा – प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नस्बर २ मा