नित्यले ल्याए ‘नेपाली नवयुवा’  « Khabarhub

नित्यले ल्याए ‘नेपाली नवयुवा’ 


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा संगीतकार नित्य डी कुँवर नयाँ गीत ‘नेपाली नवयुवा’ लिएर स्रोता तथा दर्शक माझ आएका छन् । उनले नयाँ गीत आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । 

‘नेपाली युवाहरूलाई आफ्नो महत्व बुझ्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने उद्देश्यले एउटा युवा गानको रुपमा नयाँ गीत ल्याएको छु,’ नित्यले नयाँ गीत ‘नेपाली नवयुवा’का बारेमा भने । गीतमा संगीत गायक नित्य डी कुँवरको नै रहेको छ । 

‘नेपाली नवयुवा’ गीतलाई विभिन्न युवा भेला, सभासम्मेलन तथा विरोध र्‍यालीमा सहभागीहरूको मनोबल बढाउने उद्देश्यले तयार पारिएको उनले जनाए । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ५ : ०३ बजे

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर