अछाममा एक युवकको खोलामा डुबेर मृत्यु | Khabarhub Khabarhub

अछाममा एक युवकको खोलामा डुबेर मृत्यु


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ८ : ३७ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ-  नेपाली बजारमा दुई दिनदेखि लगातार सुनको मूल्य घटेको छ

जनताको आश टालामा, नेताको ध्यान मालामा

काठमाडौं – ‘सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी

एमाले पदयात्रा आज बागलुङ पुग्ने

काठमाडौँ– नेकपा (एमाले)ले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ (पाँचथर)’ बाट

एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी

काठमाडौँ– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी