शिक्षण अस्पतालप्रति राष्ट्रपतिद्वारा आभार प्रकट « Khabarhub

शिक्षण अस्पतालप्रति राष्ट्रपतिद्वारा आभार प्रकट


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णमा आभार प्रकट गरेकी छन् ।

आज ट्वीट गर्दै उनले उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै अस्पताल परिवारजनलाई धन्यवाद दिएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारीले यही असोज २२ देखि २५ गतेसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्योपचार गराएकी थिइन ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ८ : ४१ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा