विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड खेल्दै | Khabarhub Khabarhub

विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड खेल्दै


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्ड खेल्दैछन्।

अष्ट्रेलियाको एमसीजी रङ्गशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो भने इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।

फाइलन इङ्ल्याण्ड र पाकिस्तान जुन टोलीले जिते पनि उसको लागि यो दोस्रो विश्वकपको उपाधि हुनेछ।

यसअघि पाकिस्तानले सन् २००९ र इङ्ल्यान्डले सन् २०१० मा टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो। त्यसयता दुबै टोलीलले उपाधि जित्न सकेका छैनन्।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : १२ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत