लोकदोहोरी प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा जिसी चयन  « Khabarhub

लोकदोहोरी प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा जिसी चयन 


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र जिसीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ । 

उपाध्यक्षमा तेजेन्द्र शमशेर पाण्डे, सागर परियार र वन्दना चौहान चयन भएका छन् ।  सचिवमा सन्तोष शर्मा, कोषाध्यक्षमा नारायण थापा, सहसचिवमा तिलका भुसाल र उपकोषाध्यक्षमा तेजबहादुर नेपाली रहेका छन् ।

सदस्यमा पूजा केसी, नवीन रसाइली, श्रीधर पन्थी, मानबहादुर बिक, बेगम पुन, ठाकुर गन्दर्भ, जीवन खड्का र शिव रञ्जन रहेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ३४ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण