प्रि-ओपन सेसनमा नेप्से सूचकमा २.०४ अंकको गिरावट  « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा २.०४ अंकको गिरावट 


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौंप्रि-ओपन सेसनमा आज मंगलबार नेप्से सूचक २.०४ अंकको गिरावट आएको छ । यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ ।

१२ कम्पनीको ३ लाख ७६ हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ६ को मूल्य घटेको छ । एक कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरुमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ११ : २० बजे

‘जेन-जी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व हो : मन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेन-जी सहिद’ योद्धाका अधुरा सपना पूरा

आजका समाचार : कांग्रेसबाट धमाधम उम्मेदवार सिफारिस, एमालेमा तानातान, महाधिवेशनको तयारी तीव्र, सुदूरपश्चिम दोस्रो पटक फाइनलमा र इजरायली आक्रमणमा ६७ पत्रकार मारिए

यातायातसम्बन्धी सर्वोच्चका आदेश कार्यान्वयन गर्न जाँचबुझ आयोगसरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको दौडधूप, प्रधानमन्त्रीसहितको उच्च नेतृत्वसँग एकैदिन भेटघाट   

काठमाडौं– भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुन्नु महावरले नेपाल

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण

एजेन्सी – चीनले मंगलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’

केपी-ईश्वर टकरावको विकल्प सर्वसम्मत शंकर पोखरेल

नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै छ । तर, पार्टीभित्रको राजनीतिक