थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने आयोगको निर्णय « Khabarhub

थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने आयोगको निर्णय


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेशी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । आयोगले गत २० मंसिरमा बसेको बैठकले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

आयोगले २१ मंसिरमा निर्णय कार्यान्वयनका लागि लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको छ ।

उक्त पत्रमा उल्लेख गरिएको छ, ‘मधेशी आयोगको मिति २०७२/०८/२० गतेको बैठक बाट मधेशी आयोगको ‘नेपालमा अध्ययन प्रतिवेदन २०७८’ मा उपसमुह १ थारू जाति र २ मुसलमान जातिलाई हटाउने निर्णय भएको हुनाले सो बमोजिम गरिदिनु हुन आदेशानुसार अनुरोध छ ।’

थारू र मुस्लिम समुदायसम्बद्ध विभिन्न संघसंगठनहरुले आफूहरूलाई थारू र मुस्लिम समुदायलाई मधेशी क्लस्टरमा नराख्न माग गर्दै आयोगमा निवेदनसमेत दिएका थिए ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ४ : ०९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका