पर्याप्त छलफल नगरी संसदले कानून बनाउनु हुन्न : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ « Khabarhub

पर्याप्त छलफल नगरी संसदले कानून बनाउनु हुन्न : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पर्याप्त छलफल नगरी संसदले कानून बनाउन नहुने बताएका छन् ।

कानूनी शासन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पर्याप्त छलफल नगरी संसदले कानून बनाउने गरेको भन्दै त्यसो गर्न नहुने बताए ।

उनले नियम निलम्वन गरेर महत्वपूर्ण विधेयकहरु बिना छलफल पारित हुने गरेको टिप्पणी गरे ।

श्रेष्ठले बिना छलफल कुनैपनि कानून बनाउन नहुने जोड दिए । उनले कुनैपनि विषयमा सांसदहरुले स्पष्ट धारणा राख्नुपर्ने बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : ०५ बजे

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित