यी हुन् व्यापारमा आर्थिक लाभ गराउने धार्मिक मान्यताका टिप्सहरू « Khabarhub

यी हुन् व्यापारमा आर्थिक लाभ गराउने धार्मिक मान्यताका टिप्सहरू


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक व्यापारीले आफ्नो व्यापार चलोस् भन्ने चाहन्छन् । तर कतिपय कारणले व्यापारमा घाटा लाग्ने गर्दछ । यसकालागि ज्योतिषमा केही खास उपाय बताइएको छ जसको मद्दतले व्यापार मुनाफामा जान सक्छ ।

– व्यापार सुरुवात गरेपछि हरेक मंगलवार ११ वटा पीपलका पातमा रातो चन्दनद्वारा राम–राम’ लेखेर हनुमान मन्दिरमा चढाए यसले व्यापारमा मुनाफा बढाउने र सफलता मिल्ने मान्यता छ ।

– सोमवार ११ वटा बेलपत्रमा केशरले ओम् नमः शिवाय लेखेर, उक्त मन्त्र उच्चारण गर्दै शिवलिंगमा अर्पण गर्नु पर्दछ । लगातार १६ वटा सोमबारसम्म यो उपाय गरेमा व्यापारमा आर्थिक समस्या नआउने धार्मिक मान्यता छ ।

– व्यापारका लागि सामान किन्दा, किन्नु अघि ५१ रुपैयाँ अलग्गै राख्ने र किनेर फर्केपछि उक्त रकम मन्दिर वा कुनै असहायलाई दान दिए व्यापारमा लाभ बढ्ने विश्वास गरिन्छ ।

– पसल सञ्चालनपछि कपूर र कुमकुम मिलाएर बाली यसको खरानीलाई गल्लामा राखेमा कसैको नजर नलाग्ने धार्मिक विश्वास छ ।

– बिहिबार तुलसीको पात कुनै पहेँलो कपडामा बाँधेर पसल वा व्यापार स्थलमा राख्दा व्यापारमा सफलता मिल्ने धार्मिक विश्वास छ ।

– व्यापारीले सकेसम्म ग्राहकलाई पसलबाट खाली हात पठाउन नहुने मान्यता छ । चाहे ग्राहक आएको समयमा आफू जति नै व्यस्त भए पनि पहिलो ग्राहकलाई खाली पठाउन नहुने मान्यता छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : १५ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,