थाहा पाउनुहोस् जाइफलको औषधीय महत्त्व « Khabarhub

थाहा पाउनुहोस् जाइफलको औषधीय महत्त्व


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मुखभित्रको छाला वा जिब्रोमा फोका-खटिरा आएमा जाइफललाई पिसेर एक गिलास पानीमा मिलाई कुल्ला गर्नाले चाँडै आराम मिल्छ ।

२. एक ग्राम जाइफलको धूलोलाई आधा गिलास पानीमा मिलाई बिहान बिहान सेवन गर्नाले पेट फुल्ने, दुख्ने समस्या वा पातलो दिसा लागेको छ भने तत्कालै ठिक हुन्छ ।

३. जाइफललाई आमाको दूधसँग घोटेर बच्चालाई एक-आधा चम्चा खुवाउनाले रुघाखोकी हराउनुको साथै सर्दीको विकारहरू हटेर जान्छ ।

४. १० लिटर पानीमा ५० ग्राम नुन हालेर उमाली हप्ता दश दिनसम्म नियमित नुहाउनाले छालाको रोगबाट पूर्णपुरमा छुटकारा मिल्दछ ।

५. तीन ग्राम धूलो नुन गाईको गहुँतमा मिलाएर हप्ता दिनसम्म बिहान बिहान नियमित पिउनाले पेटको कीरा मर्दछ ।

६. २०-२५ ग्राम नुनलाई तातो पानीमा मिलाएर उक्त पानीले हातखुट्टा मालिस गर्नाले हातखुट्टाको छाला खस्रो भएमा कोमल र सुन्दर भएर आउँछ । नुन पानीले नियमित हातखुट्टा धुनाले सुख्खापन हट्नुका साथ घाउ खटिरा आएको छ भने पनि निको हुन्छ ।

७. तातो पानीमा डेढ चम्चा नुन हालेर हप्ता दश दिनसम्म नियमित मुख धुनाले मुखमा आएको चायाँ पोतो हराएर जान्छ । नुन पानीले मुख धुँदा आँखा बन्द गर्नुपर्दछ । मुख धोएपछि नरम तौलियाले बिस्तारै पुछ्नुपर्दछ ।

८. एक चिम्टी नुनलाई १० मिनेटसम्म जिब्रोमा राखेर एक गिलास चिसो पानी पिउनाले टाउको दुखेको छ भने तुरुन्तै आराम मिल्छ ।

साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : ०६ बजे

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको