चुट्किला : एकै चोटी हस्पिटलमा होस् आयो « Khabarhub

चुट्किला : एकै चोटी हस्पिटलमा होस् आयो


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान् श्रीमती कुरा गर्दै…

श्रीमती : हेर न रमा, आज चाबहिलबाट आउँदै थिएँ । एउटा लोग्ने मान्छेले उसकी श्रीमतीलाई ड्यामका ड्याम कुट्दै रहेछ । यो देखेर मलाई एकदम रिस उठ्यो र मैले भनेँ— थुक्क गधा, आइमाईलाई पिट्छस् ? सक्छस् भने लोग्ने मानिसलाई पिट् न ।

श्रीमान् : अनि के भयो त ?

श्रीमती : अनि त खोइ के भो के भो ? उसले मतिर फर्केर मुड्की उचालेको चाहिँ थाहा छ । त्यसपछि एकै चोटी हस्पिटलमा होसमा आएको हो । त्यसबिचको चाहिँ केही कुरा पनि थाहा छैन ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ३६ बजे

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा