‘दुई दिने चोला’मा प्रकृति र अनिल « Khabarhub

‘दुई दिने चोला’मा प्रकृति र अनिल


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार/गायक प्रदीप चापागाईं र दीपा घिमिरेको स्वरमा ‘दुई दिने चोला’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रदीप चापागाईकै शब्द तथा सन्जिब सिंहको संगीत सुन्न सकिन्छ । गीतमा संगीत संयोजन बड्स ब्यान्डका सुदिप सिंहको छ ।

प्रेम दिवसको अवसर परेर सार्वजनिक गरिएको गीतमा प्रकृति श्रेष्ठ र अनिल थापा देखिएका छन् । गीतको म्युजिक भिडियोलाई अष्ट्रेलियामा छायांकन गरिएको हो ।

नमित चन्द ठकुरीले निर्दशन गरेको म्युजिक भिडियोमा सिवानी भट्टराई र अमृत ढुंगानाको कथा, सुप्रिम पराजुलीको सम्पादन र आदित्यजंग रानाको छायांकन समावेश गरिएको छ ।

प्रदिप चापागाईँ कै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतमा एक जोडीको मिठो प्रेमकथा देखाईएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १ : १५ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा