भ्यालेन्टाइनलाई प्रिजोल र अस्मिताको ‘माया तिमीबिना’ « Khabarhub

भ्यालेन्टाइनलाई प्रिजोल र अस्मिताको ‘माया तिमीबिना’


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– भ्यालेन्टाइन डेको अवसर पारेर प्रिजोल नेपाली र अस्मिता परियारको स्वरमा ‘माया तिमीबिना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दीपक नेपालीको शब्द र प्रिजोलकै संगीत तथा एरेन्ज छ ।

प्रेमभावको यो गीतको भिडियोमा प्रियना आचार्य, पुनम गौतम, राज र डेलविसको अभिनय छ । माइकल चन्द निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन छ ।

गीतका निर्माता दिनेश दर्शनधारी र यसोदा राई हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ३ : ४६ बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को