भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश- मन्त्री हुँदा एमसीसी ल्याउने, अहिले खिलाफमा बोल्न लाज छैन? « Khabarhub

भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश- मन्त्री हुँदा एमसीसी ल्याउने, अहिले खिलाफमा बोल्न लाज छैन?


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेता भीम रावलले मन्त्री हुँदा एमसीसी ल्याएको र अहिले बिरोधमा अभिव्यक्ति दिइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री देउवाले रावलले आफू रक्षामन्त्री हुँदा एमसीसी ल्याएको र अहिले आएर टाउको दुखाएको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने– आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो ? उसबेला दिमाग खुस्क्याथ्यो ? त्यो बेला किन बिरोध नगरेको ? राजीनामा गर्नुपर्दैन, लाज छैन ?’

उनले थपे, ‘आफैं पास गर्ने, मन्त्री हुने, राजीनामा किन गर्नुभएन? के हेरेर बसेका थिए? उनले राजिनामा गर्नुपर्थ्यो।’

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : ११ बजे

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई

महेश बस्नेत भन्छन् : आयोगको प्रतिवेदनका नाममा धरपकड गरिए देश द्वन्द्वतर्फ धकेलिन्छ

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन

डीपीलाई सभामुख र कवीन्द्रलाई प्रमुख सचेतक बनाउँदै रास्वपा

काठमाडौं- बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेको राष्ट्रिय

एसईईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने