चेर्नोबिल परमाणु केन्द्रका कर्मचारीहरू मर्मतसम्भारका काम गर्न नसक्ने अवस्थामा « Khabarhub

चेर्नोबिल परमाणु केन्द्रका कर्मचारीहरू मर्मतसम्भारका काम गर्न नसक्ने अवस्थामा


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) ले युक्रेनस्थित रुसी नियन्त्रणमा रहेको चेर्नोबिल परमाणु केन्द्रस्थित कर्मचारीहरूले नियमित मर्मतसम्भारका काम गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ। 

आईएईएले युक्रेनबाट प्राप्त जानकारीमा जनाएअनुसार ३ सातादेखि निरन्तर काममा रहेका  कर्मचारीहरूको थकानका कारण काम गर्न नसक्ने अवस्था आएको हो। 

सोभियत कालमा ठूलो परमाणु दुर्घटना बेहोरेको चेर्नोबिल अहिले उपयोगमा नरहेपनि त्यहाँबाट आइरहेको विकिरणयुक्त पदार्थको व्यवस्थापन अहिलेपनि निरन्तर गरिरहनुपरेको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : ३० बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।