क्यालिफोर्नियामा चङ्गा महोत्सव मनाइयो « Khabarhub

क्यालिफोर्नियामा चङ्गा महोत्सव मनाइयो


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस शहरमा वार्षिक चङ्गा महोत्सव आयोजना गरिएको छ । लस एन्जेलस शहरको रेडोन्डो बिच पियरमा हजारौं मानिसहरू चङ्गाको ४८ औं वार्षिक उत्सवको लागि भेला भएका थिए ।

सो अवसरमा चरा, चील, राजकुमारी र अन्तरिक्ष रोबोटहरूसहित विभिन्न आकारका सयौँ चङ्गाहरू आकाशमा उडाइएको समाचारमा जनाइएको छ  ।

महोत्सवमा आयोजकले उत्कृष्ट हातले बनाएको चङ्गा, सबैभन्दा बढी उड्ने चङ्गा र कान्छो व्यक्तिले उडाएको चङ्गालाई पुरस्कार प्रदान गरिएको थियो ।

अमेरिकामा सबैभन्दा लामो समयसम्म चल्ने काइट फेस्टिभल मध्येको एक वार्षिक उत्सवमा प्रत्यक्ष सङ्गीत, स्थानीय नृत्य र मार्शल आर्ट डेमोहरू पनि रहेका थिए ।

(राससबाट)

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : १३ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको