तेस्रो विश्वयुद्ध टार्न युक्रेनलाई मद्दत गर्न विदेशमन्त्रीको माग « Khabarhub

तेस्रो विश्वयुद्ध टार्न युक्रेनलाई मद्दत गर्न विदेशमन्त्रीको माग


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले तेस्रो विश्वयुद्ध टार्न युक्रेनलाई आवश्यक सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत विदेशमन्त्री कुलेबाले युक्रेन सफलताका साथ लडिरहेको र आवश्यक सबै अस्त्रहरू उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका हुन्।

उनले रुसमाथि थप प्रतिबन्धहरू लगाउन र विश्व समुदायबाट पूर्ण रूपमा एक्ल्याउन समेत आग्रह गरेका छन्। विदेशमन्त्री कुलेबाले पुटिनलाई विफल बनाउन युक्रेन फौजलाई सहयोग गर्न आग्रह गर्दै त्यसले मात्र एउटा ठूलो युद्धलाई टार्न सक्ने बताएका छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ३९ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज