अनलाइनमार्फत् ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

अनलाइनमार्फत् ठगी गरेको आरोपमा एक जना पक्राउ


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनलाइनमार्फत् ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुर ठिमी बस्दै आएका ३८ वर्षीय गान्दिप गौतमलाई पक्राउ गरेको हो ।

फेसबुक र ह्वाट्सअपको माध्यमबाट चिठ्ठा परेको भन्दै २९ लाख ४० हजार ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

९० लाखको चिठ्ठा परेको भन्दै गौतमको समूहले पीडितलाई विश्वासमा पारेको थियो । त्यसपछि यो पैसा पाउनका लागि कर तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा रहेको बैंक खाता नम्बर र आईएमईको माध्यमबाट २९ लाख ४० हजार रुपैयाँ पीडितबाट जम्मा गर्न लगाइएको थियो ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ९ : ०८ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित