उदयपुरमा टिपर दुर्घटना, २ जनाको मृत्यु, २४ जना घाइते « Khabarhub

उदयपुरमा टिपर दुर्घटना, २ जनाको मृत्यु, २४ जना घाइते


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको दुधौलीमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

अन्य २४ जना घाइते भएका छन् ।

दुर्घटनामा कटारी नगरपालिका–२ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो ।

टिपर सिन्धुलीको दुधौली नगरपालिका– ५ सिथौली र खनिया खण्डमा पल्टिएर दुर्घटना भएको हो ।

घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतक तथा घाइते सबै कटारी नगरपालिकाका हुन् । ना.३ ख ७४९० नम्बरको टिपर दुर्घटना भएको हो । टिपर चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ११ : १० बजे

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले