दरबार सिनेम्याक्स र कालिमाटीमा वान सिनेमाज सञ्चालनमा « Khabarhub

दरबार सिनेम्याक्स र कालिमाटीमा वान सिनेमाज सञ्चालनमा


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वर्षको अवसर पारेर काठमाडौँमा दुई नयाँ हल सञ्चालनमा आएका छन् ।

दरबारमार्गमा दरबार सिनेम्याक्स र कालिमाटीमा वान सिनेमाजको नयाँ हल सञ्चालनमा आएका हुन् । गुण ग्रुपले सञ्चालनमा ल्याएको दरबार सिनेम्याक्समा दुईवटा अडिरोरियममा गरी १ सय ३ सिट क्षमता रहेको छ ।

हलमा अत्याधुनिक साउण्ड सिस्टम र अर्डरअनुसार खानाको पनि सेवा रहेको राजेन्द्र शाक्यले जानकारी दिए । हलको व्यवस्थापन भने क्यूएफएक्सले गरेको छ

यस्तै वान सिनेमाजले दोस्रो फ्रेन्चाइज हल कालिमाटी ट्रेड सेन्टरमा ल्याएको हो । यसअघि नयाँ बानेश्वरमा हल सञ्चालनमा ल्याएको वान सिनेमाजले कालिमाटीमा तीन सय क्षमताका दुई अडिटोरियम सञ्चालनमा ल्याएको हो । हलमा थ्रीडी र डल्बी अटमस ध्वनि प्रणाली जडान गरिएको वान सिनेमाजले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ५ : ३५ बजे

संविधानमा छेडखानी नगरी आवश्यक सुधार मात्र गर्नुपर्नेमा जोड

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानमा छेडखानी नगरी आवश्यक सुधार

हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ : बाबुराम

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुको पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिव चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’

काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी