आज २०७९ साल वैशाख ३१ गते शनिबारको राशिफल « Khabarhub

आज २०७९ साल वैशाख ३१ गते शनिबारको राशिफल


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल वैशाख ३१ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश:

मेष : व्यापार व्यवसायमा उन्नति हुनेछ।बोलीमा ख्याल गर्नुपर्नेछ। राजनीति, सामाजिक क्षेत्र सामान्य छ।

वृष :आफन्तबाट ठूलो सहयोग मिल्नेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। काममा सफलता मिल्नेछ।

मिथुन् : साथीभाइबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कट: काममा सफलता मिल्नेछ। यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह :उत्साह बढ्नेछ। झन्झटिला व्यवहारबाट मुक्ति मिल्नेछ। प्रभाव बढ्नेछ। काम हुनेछन्।

कन्या : काममा सफलता मिल्नेछ। रोगको प्रकोप बढ्नेछ। दाम्पत्य जीवन सुमधुर बन्नेछ।

तुला : काममा सफलता मिल्नेछ। झुठा आरोप लाग्ने सम्भावना छ।

वृश्चिक : साथीभाइको सहयोग प्राप्त हुनेछ। पठनपाठनमा आलश्य बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

धनु : खर्च बढ्नेछ। आफन्तबाट नै जोगिनुपर्नेछ। व्यवहार गर्दा अरुलाई धेरै विश्वास नगर्नुहोला।

मकर : असहयोग हुनाले चिन्ता बढ्नेछ। राजनीतिमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

कुम्भ : काममा ढिलासुस्ती हुनेछ। मन प्रफुल्ल रहनेछ। स्वास्थ्य सामान्य छ। शिक्षामा आलस्यता बढ्ने देखिन्छ।

मीन : प्रेम बढ्ने योग रहेको छ। बोल्दा ख्याल गर्नुहोला। दाम्पत्य जीवनमा सफलता मिल्नेछ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ०६ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ