मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकबहादुर घले निर्वाचित « Khabarhub

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकबहादुर घले निर्वाचित


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।

६१० मत खसेको चामे गाउँपालिकामा उनले ३२० मत पाएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ ल्याएका छन्।

उपाध्यक्षमा काँग्रेस विजयी भएको छ। उपाध्यक्षमा ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भएकी हुन्। अघिल्लो चुनावमासमेत अध्यक्ष पदमा एमाले विजयी हुँदा उपाध्यक्ष काँग्रेसले जितेको थियो। निर्वाचित प्रतिनिधिको औपचारिक जानकारी आयोगले भने दिइसकेको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ५७ बजे

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित