चितवनको कालिका नगरपालिकामा मतगणना जारी « Khabarhub

चितवनको कालिका नगरपालिकामा मतगणना जारी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कालिका नगरपालिकामा वडा नं १ मा मतगणना जारी छ । राती पौने १ बजेदेखि मतगणना सुरु गरिएको हो ।

कालिकामा ३१ हजार १९७ जना मतदाता रहेकोमा २४ हजार ३४७ मत खसेको छ । वडाको मतपरिणाम आइसकेको छैन ।

भरतपुर महानगरपालिकाको मत गणनाको लागि गए राति बसेको सर्वदलीय वैठकले आज विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको छ।

विहानबाट मतगणना गर्ने सर्वदलीय निर्णय भएपछी मतगणना स्थलमा चाबी लगाएर छाडिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ३३ बजे

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा