रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले « Khabarhub

रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीको देवदह नगरपालिकामा गए रातिदेखि मतगणना सुरु भएको छ ।

देवदह नगरपालिकाको वडा नम्बर १ मा २०० मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

देवदहमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारको ६८ र नेकपा एमालेका मेयर पदका उम्मेदवारले ५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेले ५८ मत ल्याएको छ भने माओवादी केन्द्रले ५० मत ल्याएको छ । वडाअध्यक्षमा काँग्रेसले ७२ मत ल्याएको छ भने एमालेले ४१ मत प्राप्त गरेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ४१ बजे

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा