तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा कांग्रेसको अग्रता « Khabarhub

तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा कांग्रेसको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ.– तेह्रथुमको लालिगुराँस नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नगरपालिकाको वडा नम्बर १ मा २०१ मत गनिसक्दा निवर्तमान मेयर एवं नेपाली काँग्रेसका अर्जुनबाबु माबुहाङले अग्रता लिएका हुन् ।

रुख चिन्हमा १२० मत रुखमा खस्दा एमालेका उम्मेदवारले ६३ मत ल्याएका छन्। उपमेयरतर्फ पनि कांग्रेसले नै अग्रता लिएको छ । उपमेयरमा कांग्रेसले ९३ र एमालेले ८४ मत ल्याएको छ।

वडाअध्यक्षमा भने एमालेले अग्रता लिएको छ। अघिल्लो चुनावमा वडा अध्यक्ष कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ४९ बजे

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित