मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष एमाले विजयी | Khabarhub Khabarhub

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष एमाले विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्ट अध्यक्ष पदमा ६ सय ८९ मत पाएर विजयी भएका हुन् । उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत ल्याएर विजयी भएकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ५६ बजे

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३