पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी | Khabarhub Khabarhub

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ ।

मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७.३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।सर्वदलीय वैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ११ बजे

बहुगुणी कोदो : खेती गर्न किसानको अरुचि

काठमाडौं – देशको चौथो मुख्य बाली  कोदोखेती गर्न पहाडी र

वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

कञ्चनपुर– जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा

सलमान खानको ‘कालो हरिण सिकार’ मुद्दा २५ वर्षपछि सुनुवाइ हुँदै  

काठमाडौं– बलिउड अभिनेता सलमान खानको कालो हरिण (ब्ल्याकबक) सिकार मुद्दाले

मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

वाग्मती– नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले

धाईआमा र फर्मुला दूधले घटायो स्तनपान गराउने आमाको संख्या

एउटा जमाना यस्तो पनि थियो राजा महाराजाका सन्तान धाईआमाको स्तनपान