पाँचथरमा गठबन्धनका उम्मेदवारको सुरुवाती अग्रता « Khabarhub

पाँचथरमा गठबन्धनका उम्मेदवारको सुरुवाती अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्मेद्धारले सुरुवाती अग्रता लिएका छन्।

फिदिम १४ मा तीन सय तीन मत गणना गर्दा गठबन्धनबाट मेयर पदका उम्मेद्वर नेपाली कांग्रेसका मित्रप्रसाद काफ्लेलाई २९ मतको अग्रता लिएका छन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार पृथ्वी लावतीले एक सय २४ मत पाएका छन्।

उपमेरमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले एक सय ४६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राप्रपाका जगत थापाले ९३ मत पाएका छन्।

वडाध्यक्षमा गठबन्धनमा राजकुमार नेम्बाङले एक सय ५० मत पाएका छन् भने एमालेका भिम फागोले एक सय १५ मत प्राप्त गरेका छन्।

अन्य गाउँपालिकामा समेत गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ३९ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार