रौतहटको गौरमा नेकपा एसको अग्रता « Khabarhub

रौतहटको गौरमा नेकपा एसको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- स्थानीय तह निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउन सुरू भएको छ । गौर नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

एकीकृत समाजवादीका तर्फबाट मेयरका उम्मेदवार शम्भु साहले हालसम्म २७२ मत प्राप्त गरेका छन् । वडा नम्बर १ को कुल ४०० मत गन्दा लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिह्नमा ६५ र नेपाली कांग्रेसको रुखमा ४१ मत आएको छ । उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ०९ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको