भजनी नगरपालिकामा एमालेको अग्रता « Khabarhub

भजनी नगरपालिकामा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- भजनी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । रेशम चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टीले एमालेलाई पच्छ्याइ रहेको छ । भजनीमा नेकपा माओवादी केन्द्र तेश्रो स्थामा रहेको छ ।

भजनी नगरपालिका–९ को मतगणना चलिरहदा मेयरमा एमालेका मेयर, उपमेयरसहित वडाका सबै उम्मेदवार अगाडि छन् । एमालेलाई रेशम चौधरीकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टीले पछ्याएको छ । सो पार्टीले दुई सय १० मत पाएको छ ।

भजनीमा माओवादीका उम्मेदवार शेरबहादुर चौधरीले ४७ मत पाएका छन् । उनलाई कांग्रेस र नेकपा एकीकृत समाजवादीको पनि समर्थन छ । वडा नम्बर ९ मा दुई हजार नौ सय २८ मत खसेका थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ०६ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार