बर्दियाको गुलरिया नगरपालिका–१ मा कांग्रेसको प्यानलनै विजयी « Khabarhub

बर्दियाको गुलरिया नगरपालिका–१ मा कांग्रेसको प्यानलनै विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ ।

गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको हो ।

यस्तै गुलरिया नगरपालिका–१ का अध्यक्ष थारूले एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्यले एक हजार दुई सय ८६ र खुल्ला सदस्यले एक हजार दुई सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ ।

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ५९ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले