सन्धिखर्कमा एमाले उम्मेदवारको अग्रता « Khabarhub

सन्धिखर्कमा एमाले उम्मेदवारको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैशाख- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका कृष्ण श्रेष्ठले अग्रता कायमै राखेका छन् ।

जारी मतगणनामा सन्धिखर्क नगरपालिका-१ को २ हजार ९० मत गन्दा नेकपा एमालेका नेता श्रेष्ठले १ हजार १ सय ८७ मत प्राप्त गरेका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ता भण्डारीले ७ सय ६३ मत प्राप्त गरेकी छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी ८ सय ७८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका नेता राजेन्द्र भुसालले ८३२ मत प्राप्त गरेका छन् । त्यस्तै वडा अध्यक्षमा नेपाली कांग्रेसका माधव श्रेष्ठले १०५५ मत प्राप्त गर्दा नेकपा एमालेका युवराज बन्जाडेले ९ सय ९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : २८ बजे

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं – कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग