गोरखा नगरपालिकामा कांग्रेसको अग्रता « Khabarhub

गोरखा नगरपालिकामा कांग्रेसको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको निर्वाचन अन्तर्गत गोरखा नगरपालिकामा मत गणना जारी छ ।

हालसम्मको मतपरिणाम अनुसार गोरखा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार राजनराज पन्तले १ हजर ५६ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

उनलाई ७ सय १० मत ल्याएका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्णबहादुर रानाले पछ्याइरहेका छन् । त्यस्तै, नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटाले ६ सय ३४ मत ल्याउँदै तेश्रो स्थानमा छिन् ।

त्यस्तै, गोरखा नगरपालिकामा उपमेयर पदमा पनि कांग्रेसले अग्रता लिएको छ । उपमेयर पदका लागि कांग्रेसकी उम्मेदवार मसलीमाया थोकर पुनले १ हजार ८२ मत ल्याएकी छिन् ।

त्यस्तै, एमालेबाट उपमेयरका उम्मेदवार देवीबहादुर बस्नेतले ६ सय १५ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । त्यसैगरी जनता समाजवादी पार्टीबाट उपमेयर पदका प्रत्याशी नायारण खत्रीले ३ सय ५८ मत ल्याउँदै तेश्रो स्थानमा छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : २० बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी