दोर्दी जलविद्युत आईपीओको आवेदन दिने आज अन्तिम दिन | Khabarhub Khabarhub

दोर्दी जलविद्युत आईपीओको आवेदन दिने आज अन्तिम दिन


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले २६ मा २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो।

आइपीओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन भएको हो।

जसमा ९५ प्रतिशत० १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र ९३ प्रतिशत० ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १० लाख १९ हजार ८६९ कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ।

दोर्दी खोला जलविद्युतको आइपीओमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ९ : ४८ बजे

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ

११ महिनामा भित्रिए ९ लाखभन्दा बढी पर्यटक

काठमाडौं- सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी

भूकम्प प्रभावित पत्रकारका लागि सहयोग

काठमाडौं- जाजरकोट र रुकुम पश्चिममा कात्तिक १७ गते राति गएको

गिनी बिसाउको राजधानीनजिकै गोली हानाहान

बिसाउ- अफ्रिकी मुलुक गिनी बिसाउमा नेसनल गार्डका सैनिक र विशेष

रक्सी पिएका छोराले कुट्दा बुबाको मृत्यु

रसुवा- उत्तरी रसुवामा रक्सी पिएका छोराले कुटपिट गर्दा बुबाको मत्यु