प्रि-ओपनिङमा नेप्सेमा झिनो वृद्धि | Khabarhub Khabarhub

प्रि-ओपनिङमा नेप्सेमा झिनो वृद्धि


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेप्सेमा मंगलबार प्रि ओपनिङमा झिनो अङ्कको वृद्धि देखिएको छ । दुई कम्पनी कारोबारमा आएका छन् । जसमध्ये १ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ ।

बलेफी हाइड्रोपावरको सेयर मूल्य बढ्दा तेह्रथुम पावरको सेयरको भाउ घटेको हो ।

मंगलबार नेप्से ०.१९ अङ्कले बढेर नेप्से सूचक २ हजार ३२ दशमलव ५३ बिन्दुमा पुगेको छ । यस अवधिमा २ कम्पनी २८५ कित्ता सेयर एक लाख १४ हजार ९१२ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : १६ बजे

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र

यस्ताे छ, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण विवरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज