अपर सोलुको आईपीओ बाँडफाँट, कतिले पाए ? « Khabarhub

अपर सोलुको आईपीओ बाँडफाँट, कतिले पाए ?


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बाटफाँड गरेको आईपीओ १ लाख ८२ हजार ०४७ जनाले हात पारेका छन् ।

गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा उनीहरुले १० कित्ताको दरले शेयर पाएका हुन् । यीमध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन्।

शेयरका लागि १४ लाख ४६ हजार ९ सय ८५ जनाले आवेदन दिएका थिए । तीमध्ये एक हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको थियो।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : ५६ बजे

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी