कंगना बनिन् ‘इन्दिरा गान्धी’ « Khabarhub

कंगना बनिन् ‘इन्दिरा गान्धी’


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री कंगना रनौतको आउँदो फिल्म ‘इमर्जेन्सी’ को फस्टलुक सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको भिडियो र पोस्टरमा उनी भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको स्वरूपमा देखिएकी छन् । दुरुस्तै इन्दिरा गान्धी देखिने कंगनाले संसारकै शक्तिशाली र विवादित महिलाको भूमिकामा चित्रण गरेको बताएकी छिन् ।

चाँडै छायांकन सुरु हुने फिल्मको निर्देशन कंगनाले नै गर्दैछिन् । यो फिल्म सन् २०२३ मा प्रदर्शन गर्ने तयारी छ । कंगनाको पछिल्ला केही फिल्म भने असफल छन् । थलाइवी , धाकड फिल्मले दर्शकको साथ पाएनन् । यसपटक कंगनाले निर्देशन सहित प्रोडक्सनको जिम्मा सम्हालेकी छिन् । विशेषत फिल्ममा पूर्व प्रधानमन्त्री गान्धीको इमर्जेन्सीको समयको कथालाई देखाइने छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  २ : ४० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका