देश छाडी भागेका श्रीलंकाली राष्ट्रपति सिंगापुर पुगे, आजै मध्यपूर्व उड्ने « Khabarhub

देश छाडी भागेका श्रीलंकाली राष्ट्रपति सिंगापुर पुगे, आजै मध्यपूर्व उड्ने


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देश छाडी भागेका श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे सिंगापुर पुगेका छन् ।

चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव खेपिरहेका जनताको आक्रोश थाम्न नसकी देश छाडेर मालदिभ्स पुगेका राजपाक्षे साउदीया एअरलाइन्सको विमानमार्फत् सिंगापुरको चाङ्गे विमानस्थल ओर्लेका हुन् ।

उनी स्थानीय समयअनुसार ७ बजेर १७ मिनेटमा चाङ्गे विमानस्थल पुगेको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

उनी सिंगापुरबाट आजै मध्यपूर्वको कुनै मुलुक लाग्ने बताइएको छ ।

मालदिभ्सको राजधानी मालेबाट आफ्नी श्रीमती र केही सहयोगीका साथ उनी सिंगापुर उडेका थिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ६ : २० बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा