साकाको गोलले आर्सनल नकआउट चरणमा « Khabarhub

साकाको गोलले आर्सनल नकआउट चरणमा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बोडोलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल टोली बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ ।

इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरेका छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको आर्सनलको तीन खेलबाट तीन जितसँगै नौ अंक भएको छ । पीएसजी आयनओभन सात अंकमा दोस्रो स्थानमा छ । उसले अर्को खेलमा ज्युरिचलाई ५–० ले हराएको छ ।

समूह ‘ई’ मा अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ओमोनिया निकोसियालाई १–० ले हरायो भने त्यसमा दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा स्कट म्याक टोमिनीले गोल गरेका छन् । म्यानचेस्टरको समूहको दोस्रो स्थानमा छ ।

पहिलो स्थानको रियल सोसिडाडको चार खेलबाट १२ अंकमा छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ४८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन