यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अदुवा, पाकेको फर्सी, र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ।

यसैगरी अमला र ठूलो भारतीय गोलभेँडा प्रतिकेजी ८५ रुपैयाँ, अम्बा प्रतिकेजी र केरा प्रतिदर्जन ११० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ७७ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल सिमी र लोकल काँक्रो ३५ रुपैयाँ, हाइब्रीड काँक्रो १८ रुपैयाँ ३३ पैसा, कागती १७६ रुपैयाँ ६७ पैसा, किवी ३२५ रुपैयाँ, अकबरे खुर्सानी र गाजर ८६ रुपैयाँ ६७ पैसा, बुलेट खुर्सानी, र परवर ५५ रुपैयाँ  रहेको छ।

त्यस्तै, गुन्दुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ८५ रुपैयाँ, टनेल गोलभेँडा ५१ रुपैयाँ, लोकल सानो गोलेभेँडा ४५ रुपैयाँ, राजमा घिउ सिमी १६५ रुपैयाँ, घिरौँला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९३ रुपैयाँ ६७ पैसा, चिचिन्डो ३६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, छ्यापी सुकेको २२५ रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, जुनार १६५ रुपैयाँ, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, छडी माछा २३६ रुपैयाँ ६७ पैसा, बचुवा र मुंगरी माछा २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, तितो करेला ५६ रुपैयाँ ६७ पैसा, तोरीको साग ७६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २९० रुपैयाँ निबुवा ४६ रुपैयाँ ६७ पैसा, न्यूरो ७५ रुपैयाँ, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा र सुकेको प्याज ५१ रुपैयाँ रहेको छ।

यसैगरी पाकेको फर्सी ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ९५ रुपैयाँ, ब्रोकाउली १७५ रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसा, भिण्डी ८६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १४६ रुपैयाँ ६७ पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा २१३ रुपैयाँ ३३ पैसा, मेथीको साग १९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग १४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, हरियो लसुन १९० रुपैयाँ, लौका ६६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १० रुपैयाँ, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनियाँ ७५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : ४० बजे

आँसु बोकेर परदेश, रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता

भद्रपुर– परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण,

काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४०० कर्मचारी

सैन्य आक्रमणको निर्णायक जवाफ दिने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० देखि १५ दिनभित्र ‘अर्थपूर्ण

माध्यमिकी परिक्रमालाई जलेश्वरमा भव्य स्वागत

जलेश्वर– मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमालाई आज महोत्तरीको

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक, शीर्ष नायिका रोशनी एकल फिचर्ड

काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को