काठमाडौं महानगरले ठेला खोसेको शर्मिलालाई सहयोग गर्ने साम्पाङको घोषणा | Khabarhub Khabarhub

काठमाडौं महानगरले ठेला खोसेको शर्मिलालाई सहयोग गर्ने साम्पाङको घोषणा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेको शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले शर्मिलालाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिलाको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो । सामाजिक सञ्जालमा उनले ठेला जोगाउन गरेको अनुनयको भिडियो भाइरल भइरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ४७ बजे

एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी

वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर

काठमाडौं – ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं – नेपालको युवा क्रिकेट टोलीका कप्तान देव खनालले एसीसी

लगानी सम्मेलनको पूर्वतयारीबारे छलफल

काठमाडौं – तेस्रो लगानी सम्मेलन आयोजनाका लागि गठित कार्यान्वयन समितिको

जेठमा पुग्यो एकीकृत समाजवादीको महाधिवेशन

काठमाडौं – नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ गतेबाट