अनलाइनमार्फत जुवा तथा बाजीजन्य कार्यमा संलग्न नहुन राष्ट्र बैंकको अपिल « Khabarhub

अनलाइनमार्फत जुवा तथा बाजीजन्य कार्यमा संलग्न नहुन राष्ट्र बैंकको अपिल


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट जुवा तथा बाजीजन्य गैरकानुन कार्य गर्नेहरुलाई कारबाही गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्ता सट्टेबाजी गर्ने वा यस्तो क्रियाकलापमा सहभागी हुने व्यक्ति, समूह, संस्थालाई कानुन मार्फत कारबाही गर्ने तथा बैंक निजको खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार समेत रोक्का राख्ने जनाएको छ ।

यस बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिन व्यवस्था मिलाउनु पर्नेमा जोड दिएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १२ : ५७ बजे

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा