बिन्दास रजनी « Khabarhub

बिन्दास रजनी



काठमाडौं– अभिनेत्री तथा मोडल रजनी केसीले फिल्म ‘लोफर’बाट नेपाली रजतपटमा पाइला चालेकी हुन् । त्यसयता उनले ‘परदेशी’, ‘लालजोडी’, ‘ब्रासलेट’, ‘अन्डर १९’, ‘दीपज्योति’, ‘पटुकी’ र ‘उल्झन’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।

उनले दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । यसबाहेक टेलिभिजनका विज्ञापनमा उनको उपस्थिति उत्तिकै संख्यामा छ । रजनीले ‘डण्ट माइण्ड’, ‘टेन टु फाइभ’ र ‘चुरीफुरी डटकम’ जस्ता टेलिफिल्ममा पनि अभिनय गरेकी छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १ : ३१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको