राजनराज शिवाकोटी र एलिना चौहानको नयाँ म्युजिक भिडियो सार्वजनिक « Khabarhub

राजनराज शिवाकोटी र एलिना चौहानको नयाँ म्युजिक भिडियो सार्वजनिक


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टप इन्टरटेनमेन्टको प्रस्तुतिमा ‘फोन उठाउने हरियोले’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित संगीतकार राजेन्द्र श्रेष्ठको संगीतमा गायक राजन राज शिवाकोटी र एलिना चौहानले आवाज दिएका छन् जसमा शब्द रोशनीको रहेको छ । फरक धारका संगीतकारका रुपमा चिनिने राजेन्द्र श्रेष्ठको पछिल्लो गीत ‘पैसो वाला ‘ ले दर्शकको साथ पाउने अपेक्षा गरिएको छ ।

सस्तो लोकप्रियताभन्दा गुणस्तरीय काम गरेर आफूलाई स्थापित गराउन चाहने संगीतकारको भर्खर मात्र सार्वजनिक गरिएको ‘फोन उठाउने हरियोले’ म्युजिक भिडियोमा विभिन्न कलाकार रियासा दाहाल, बेगम नेपाली, मनराज श्रेष्ठ, करुणा श्रेष्ठ, राजकुमार देवकोटा, आकृति न्यौपानेको अभिनय रहेको छ ।

यस म्युजिक भिडियोलाई प्रकाश खड्काले छायाङ्कन गरेका छन् भने शिव बि.क ले निर्देशन गरेका छन् । गीतको सम्पादन पदम सुवेदीले गरेका छन र कलर मिलन विश्वकर्माको रहेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : १८ बजे

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट