कोरोना संक्रमितको उपचार गर्न थप दुई औषधिलाई मान्यता « Khabarhub

कोरोना संक्रमितको उपचार गर्न थप दुई औषधिलाई मान्यता


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थप २ औषधिलाई अनुमति दिएको छ ।

डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब–इमडेभिमाबलाई अनुमति दिएको हो ।

बाथ रोगमा पनि प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने बताईएको छ । यसले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरा टार्ने दाबी चिकित्सकहरुको छ ।

डब्लूएचओका विशेषज्ञहरूले ब्यारसिटिनिबको प्रभाव पनि बाथमा प्रयोग हुने औषधि इन्टरल्युकिन–६ (आईएल–६) इन्हिबिटर्स जस्तै रहेको उल्लेख गरेका छन् ।

दुवै औषधिलाई एकैपटक सेवन नगर्न भने चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ५३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका