काँग्रेसले फागुन २० बाट ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान चलाउने « Khabarhub

काँग्रेसले फागुन २० बाट ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान चलाउने


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्र्ने भएको छ ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्र्णय गरेको हो ।

‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाशशरण महतले भने ।

उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ५५ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा