सम्पत्ति विवादबाट मुक्ति पाउने यस्तो छ, धार्मिक उपाय « Khabarhub

सम्पत्ति विवादबाट मुक्ति पाउने यस्तो छ, धार्मिक उपाय


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समाजमा बस्दा कहिलेकाहीँ सम्पत्ति, जग्गाजमिन वा घरसम्बन्धी विवाद हुनु स्वाभाविक हो । कहिलेकाहीँ यी विवाद दाजुभाइ बिचमा पनि हुने गर्दछ ।

यदि कोही यस्तै विवादका कारण तनावमा छ भने यसबाट बच्ने केही सरल धार्मिक उपाय छ । ज्योतिषका अनुसार सम्पत्ति विवादबाट मुक्ति पाउन निम्न उपाय गर्दा लाभ मिल्छ ।

– पाँच गरीबलाई रातो कपडा दान गर्ने ।
– दान गर्ने दिन मंगलबार पार्ने ।
– प्रत्येक दिन सुण्दरकाण्ड पाठ गर्ने ।

धार्मिक मान्यता अनुसार यी उपाय गर्दा सम्पत्ति विवादबाट छुटकारा पाउन सकिने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ३४ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको