भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सहकार्य सम्झौता « Khabarhub

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सहकार्य सम्झौता


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीचमा सहकार्य सम्झौता भएको छ ।

संघका अध्यक्ष शिवप्रसाद मानन्धर र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यसअवसरमा उद्योग व्यवसाय बिमाको आवश्यकता र फाइदा विषयक अन्तर्क्रिया पनि गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बिमाको अपरिहार्यताका बारेमा चर्चा गरेका थिए ।

त्यस्तै, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौता भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा अन्य सहभागीहरूले बिमाको महत्वबारे धारणा राखेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १० : ५० बजे

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका